

अनुपस्थित रहेका कर्मचारीको बारेमा कार्यालय संग स्पष्टीकरण माग गरिएको छ । कार्यालयमा कर्मचारी अनुपस्तिथीतको कारण खुल्न सकेको छैन ।
कार्यालयमा बिना जानकारी अनुपस्थित रहेका कर्मचारीलाई आवश्यक कावार्ही गरिने जिल्ला प्रशासनकार्यालय डडेल्धुराले जनाएको छ । साथै पछिल्लो समय २४ घण्टा नै सुचारु हुने भनीएपनी रातिको समयमा इमेजेन्सी सेवामा समेत डाक्टर नहुने गरेको देखीएको छ । अस्पतालमा सुदुरपश्चिका ७ पहाडी जिल्लाका बिरामीहरु सेवा लिने गरेका छन् ।


