पर्वत । स्व. नवराज रिजालको दोस्रो स्मिृती दिवस आज पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा सम्पन्न भएको छ । पर्वतमा सामाजिक क्षेत्रमा क्रियाशिल रिजालको सम्झनामा स्थापित सोडेक सृजनशिल नवराज  स्मृतीकोषको आयोजनामा सो कार्यक्रम सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्व. नवराज रिजालको दोस्रो स्मिृती दिवस आज पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा सम्पन्न भएको छ । पर्वतमा सामाजिक क्षेत्रमा क्रियाशिल रिजालको सम्झनामा स्थापित सोडेक सृजनशिल नवराज  स्मृतीकोषको आयोजनामा सो कार्यक्रम सम"/>
२०८३, १० बैशाख बिहीबार
पर्बत - PBT

स्व. नवराज रिजालको दोस्रो स्मिृती दिवस सम्पन्न

२०७४, ३ बैशाख आईतवार ०४:३०

पर्वत । स्व. नवराज रिजालको दोस्रो स्मिृती दिवस आज पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा सम्पन्न भएको छ । पर्वतमा सामाजिक क्षेत्रमा क्रियाशिल रिजालको सम्झनामा स्थापित सोडेक सृजनशिल नवराज  स्मृतीकोषको आयोजनामा सो कार्यक्रम सम्पन्न भएका हो । 


हेरक वर्ष वैशाख २ गते आयोजना गरिने स्मिृती दिवसमा विभन्न सामाजिक क्षेमा सेवा पुर्यउने व्यक्ति तथा  विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम अनुसार यस वर्ष जनज्योती उच्च माविमा अध्ययनरत विद्यार्थी विवेक आचार्यलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ  । 


कार्यक्रममा स्मिृती कोषको भावी कार्ययोजनाका  वारेमा स्व.रिजालका भाई रमेश रिजालले कार्यपत्र पस्तुत गर्नूभएको थियो भने उहाले सामाजिक क्षेत्रमा पुर्याको योगदानको वारमा कोषका संयोजक देवीप्रसाद तिमिल्सिननाले जानकारी गराउनु भएको थियो ।कार्यक्रममा  सुभचिन्तकहरु  शारदा शर्मा , कृष्ण प्रसाल तिवारी ,मन व. कुवंर लगाएतले उहाको सम्झनामा मन्तव्य रोखका थिए । 


सोडेक सृजनशिल  नवराज  स्मृतीकोषका संयोजक देवी प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रको संचालन कोषका सचिव टिकाराम भुषालले गरेका     थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा