Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीमा बसको ठक्करबाट एक जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>सरु शर्मा/बैशाख ३, नवलपरासी । </b>नवलपरासीको बर्दघाटनगरपालिकामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>बर्दघाट नगपालिकाको वडा नम्बर ५ बन्दखोला स्थित भित्रि सडकखण्डमा बर्दघाट बाट पालडाडा &nbsp;तर्फ जादै गरेको लु १ ख ८१३८ नम्बरको बसले गएराति ८ बजेको समयमा पैदल यात्रीलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो ।</p><p>मृत्यु हुनेमा सोही ठाउ बस्ने &nbsp;बर्ष २२ का सुनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । ठक्करबाट गम्भिर घाईते भएका चौधरीको उपचारकालागि दाउन्ने &nbsp;देवि सामुदायिक अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक प्रह्रीको नियन्त्रणमा रहेको छ ।</p>