Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ०३ गते, साँझ ८:२७ बजे नवलपुर - NWL, समाज

नवलपरासीको हर्कपुरमा मोटरसाईकलले साईकललाई ठक्कर दियो, चालक गम्भिर घाईते

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख ३, नवलपरासी । </b>नवलपरासीको हर्कपुरमा एक मोटरसाईकलले साईकललाई ठक्कर दिँदा साइकल चालक गम्भिर घाईते भएका छन् । ना २० प ४२५१ नम्बरको मोटरसाईकलले स्थानिय बासिन्दाले चलाएको साईकललाई ठक्कर दिँदा टाउकोमा गम्भिर चोट लागेको छ । घाईतेको नाम खुल्न सकेको छैन भने उनलाई अघिले नजिकैको अस्पताल पुर्याइएको छ ।&nbsp;</p><p>२५ बर्षिय मोटरसाइकल चालक सुमन नेपाली फरार रहेका छन् भने घटनास्थलमा उनका भाई आईपुगेका छन् । साईकलमा स्थानिय एक युवकले दुध बेचेर फर्कर्ने क्रममा दुर्घटना भएको थियो ।&nbsp;</p>