पढ्न करिब 1 मिनेट लाग्छ

सास । बैशाख २, बर्दिया ।

जिल्लाको मधुवन नगरपालिका वडा नं.-८ स्थित शान्ति टोल विकास समितिले आगलागीबाट पीडित परिवारलाई राहत प्रदान गरिएको छ ।

गत चैत्र २७ गते घरमा अागलागीका कारण धनजनको क्षति भएकाे राम बहादुर चौधरीको परिवारलाई  टोलका अध्यक्ष शिवलाल लामिछानेको संयोजकत्वमा राहत वितरण गरिएको हो ।

पीडित परिवारको सहयोगका लागि शान्ति टोलबाट मुट्ठी दान गरि सङ्कलन गरिएको नगद झण्डै रु. ६ हजार का साथै ५० किलो चामल, ४० किलो दाल, २० किलो गहुँ, ५ किलो केराउ, २ लिटर तेल, सुख्खा तरकारी, जस्ता खाद्यान्नका साथै लत्ता कपडाहरु समेत प्रदान गरिएको छ ।

आगलागीबाट निज राम बहादुर चौधरीको घर, राँगा, घरमा भएको सम्पूर्ण अन्न पात लगायत घरभित्र भएको नगद रु. २० हजार जलेर नष्ट भएको स्थानीय शान्ति टोल विकास समितिका सदस्य धन बहादुर सुवेदीले बताउनुभयो ।