२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेलधुरा बहुमुखी क्याम्पसमा तालाबन्दी, पढाइ ठप्प

२०७२, ९ चैत्र मंगलवार ०२:४७

चैत ९, डडेलधुरा । डडेलधुरा बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले १८ दिन अघि देखि गरेको तालाबन्दीका कारण क्याम्पसका सम्पूर्ण गतिविधि ठप्प भएका छन । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा कान्छो आंगिक क्याम्पस डडेल्धुरा बहुमुखी क्याम्पसमा तालाबन्दी भएपछि पठनपाठन लगायतको सबै कामकाज ठप्प भएका हुन ।

अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु छैंटौं र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन । तालाबन्दी भएको १८ दिन भईसक्दा पनि सरोकारवाला कसैको ध्यान नपुगेकाले विद्यार्थीलाई समस्या भएको छ । क्याम्पस प्रमुखको स्वेच्छाचारी प्रवृत्तिले शैक्षिक वातावरण खस्किदै गएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको डडेल्धुरा बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति विश्वेश्वरप्रसाद ओझाले जानकारी दिए ।

यसैबिच क्याम्सको तालाबन्दि खोली पठनपाठन सुचारु गर्न माग गर्दै क्याम्पसमा अध्ययनरथ बिद्यार्थीहरुले आज ¥याली निकालेका छन । उनिहरुले क्याम्पसको विवाद साम्य पार्नु पर्ने, पठनपाठन शुचारु गर्नेु पर्ने क्याम्पसमा लगाएको तालाखुलीनु पर्ने , लगायतका नारा लगाएका थिए । ¥यालीमा चर्कानारा संगै क्याम्पसमा पठनपाठन शुचारुको माग राख्दै जिलला प्रशासन कार्यालय डडेल्धुराद्धारा उच्च शिक्षा परिसदमा विज्ञप्ति बुझाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट