2026-07-25 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

ताला तोडेको प्रति आन्दोलित बिद्यार्थी सगंठनको ध्यानाकर्षण

ललित बोहरा/चैत ११, डडेल्धुरा । आन्दोलनरत संयुक्त बिद्यार्थी सगंठनद्धारा डडेल्धुरा बहुमुखि क्याम्पसमा लगाएको ताला तोडेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्नो स्वार्थपूर्ति गर्ने मनसायले बिना जानकारी र प्रमूख जिल्ला अधिकारीको संरक्षणमा शशस्त्र प्रहरीको घेरामा केही अपराधिक मनस्थीति भएकाहरुले आन्दोलनरत संयुक्त सगंठनले लगाएको ताला तोडेको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको पाँच बिद्यार्थी सगंठनद्धारा हस्ताक्षरित संयुक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा ७ वटा मागहरु राखिएका छन । जसमा बिज्ञप्तीको चौथो बुदाँमा उल्लेखित क्याम्पसमा भएको करोडौको भ्रष्टाचारका साथै आ.ले.प को प्रतिबेदनमा देखिएको १ करोड ९२ लाख बेरुजुका बारेमा छानबिनका लागि माग गरेको छ । सो मागहरुको सुनुवाई नभए त्यसबाट हुने क्षतिको जवाफदेही क्याम्पस प्रशासनले हुनुपर्ने समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक