२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सामुदायीक रेडीयो यूनीटी ९२.२ मेघाहर्जको नियमीत प्रशारण सुरु

२०७२, १४ चैत्र आईतवार ०१:२९

Radio Unity Dadeldhuraललित बोहरा । चैत १४,डडेल्धुरा । डडेल्धुरामा केही महीना अगाडी स्थापन भएको सामुदायीक रेडीयो यूनीटी ९२.२ मेगाहर्जले आफनो नियमीत प्रशारण सनीबारबाट सुरु गरेको छ ।

यूनीटी रेडीयो सामुदायीक रेडीयो प्रशारक संघमा र सुचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई सञ्चारले समाजको परिर्वतन गर्ने उद्देश्यले सञ्चालमा आएको रेडीयोका स्टेसन मेनेजर उत्तर बिष्ट बताएका छन् । कार्यक्रममा फोन मार्फत सुभकामना दिदै सुचना तथा सञ्चार प्रबिधी मन्त्री सेरधन राईले रेडीयोले निष्पक्ष रुपमा समाज परिर्वतमा भुमीका खेलोस भन्दै प्रगतीको कामना समेत गर्नु भएको थियो । कार्यक्रममा सुभकामना दिने अधिकानस सहभागीहरुले रेडीयोले समाजीक आर्थिक, राजनीतक, कृर्षी, ब्यपार लगायतका बिषयहरुलाई बिशेष जोड दिनु पर्ने सुझाब ब्यक्त गरेका थिए ।

Radio Unity

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद लूईटेल, डडेल्धुराका नेपाली सेनाका प्रमुख, जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख लगायत बिभिन्न सरकारी एवंम गैर सरकारी सस्थाका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीता थियो । रेडीयोको स्टुडीयो अमरगढी नगरपालीका ५ बिधुत रोडमा रहने छ भने रेडीयो पाचँ सय वाटमा सञ्चाल रहने छ । निमीत प्रशारणको सुरुवातमा यूनीटीले ३१ ओटा कार्यक्रम सार्वजनीक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट