पर्वत बैशाख ४ गते । तान्त्रिक विधिद्वारा झारफुक गरेर रोग निको पार्ने वहानामा पर्वतका एक व्यक्तिले ८ बर्षिया बालिकालाई जवर्जस्ती करणी गरेका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत बैशाख ४ गते । तान्त्रिक विधिद्वारा झारफुक गरेर रोग निको पार्ने वहानामा पर्वतका एक व्यक्तिले ८ बर्षिया बालिकालाई जवर्जस्ती करणी गरेका छन् ।
2026-07-26 12:52 AM
पर्बत - PBT

झारफुकको नाउँमा बालिकामाथि दुव्र्यवहार

पर्वत बैशाख ४ गते । तान्त्रिक विधिद्वारा झारफुक गरेर रोग निको पार्ने वहानामा पर्वतका एक व्यक्तिले ८ बर्षिया बालिकालाई जवर्जस्ती करणी गरेका छन् । पर्वतको कुश्मा नगरपालिका २ घर भई हाल जलजला गाउँपालिका ३ बउरमा झारफुक गरी वस्ने वर्ष ४५ का खिम बहादुर परियारले ८ बर्षिया बालिकालाई जवरजस्ती करणी    गरेका हुन् ।


गत चैत ३१ गते साँझ ५ बजेको समयमा झारफुकका लागि घरमा पुगेकी बालिकालाई परियारले मुलमा बस्ने मसान लागेकाले पुजा गर्नका लागि जंगलमा जानुपर्ने वहाना रच्दै जंगलमा नै बालिकामाथि दुव्र्यवहार गरेका थिए ।


परियारले घरबाट १५ मिनेटको दुरीमा रहेको माटेपानीको जंगलमा बालिकालाई जवर्जस्ती  गरेका हुन् । पिडित बालिकाका परिवारले प्रहरी समक्ष परियारले जवर्जस्ती गरेको किटानी जाहेरी दिएपछि प्रहरीले पिडक परियारलाई पक्राउ गरेको छ ।


पिडितको निवेदनको आधारमा परियारलाई पक्राउ गरेको र प्रारम्भिक अनुसन्धान पश्चात आइतबार जवरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको प्रहरी निरिक्षक लिलाराज लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ