2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बहुमुखी क्याम्पसका अबैधानीक क्रियाकलापहरु सार्बजनीक

ललित बोहरा/ चैत १४, डडेल्धुरा ।

– काग्रेस डडेल्धुराको दबादमा कर्मचारी भर्ना गरेको क्याम्पस प्रमुख पनेरुको भनाई

 डडेल्धुरा बहुमुखी क्याम्पसमा भएका बिभिन्न अबैधानीक क्रियाकलापहरु आईतबार सार्बजनीक भएका छन् । अबैधानीक क्रियाकलापमा प्रक्रिया नपुत्याई कर्मचारी भर्ना, क्याम्पस भित्र लेखाशाखाबाट १ लाख ६० हजार हराएको , चमेलीयालाई भाडामा दिएको जमीनको क्यामपसलाई कुनै जानकारी नभएको ,शिक्षकले सनीबार पनी हजारी गरी टिपेस लगाएको, ३५० जना नियमीत अध्ययन गर्ने बिद्याथी भएको भएपनी त्रिभुवन बिश्व बिद्यालयको तथ्याङकमा ८ हजार रहेको ,२० पुर्णाङक रहेको बिषयमा ४३ अङक शिक्षकले दिएको लगायतका अबैधानीक क्रियाकलापलाई क्याम्पस प्रमुख नेत्र पनेरुले स्कृकार गरेका छन् ।

cmps
बिभिन्न बिषयलाई लिएर एक महिना देखी लगाईएको ताला खुल्न गरीएको एक अन्तरक्रीया कार्यक्रममा क्याम्पस पं्रमुख पनेरुले डडेल्धुरा कागे्रसको दबाबमा आफुले कर्मचारी भर्ना गरन आफनो बाधेता भएको बताएका छन् । क्याम्पस प्रमुखलाई बिद्यार्थी संगठनले अबैधानीक कर्मचारी राखेको मागहरुमा उहाँले मेरो ठुलो गलती भईसकेको र अब अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिए मात्र कर्मचारी बरखास्त हुर्ने उहाँको भनाई थियो ।

सहभागीहरुले सबै दोष नेपाली काग्रेस डडेल्धुराको एक गुरुपलाई लगाउदै बिना निष्र्कस कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुखले ताला खोल्न गरेको आग्रहमा बिद्याथीहरुले माग पुरा नभए आफुहरुले ताला नखुल्ले अन्तक्रीयामा जनाएका थिए ।

यस्तै अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पनी आमन्त्रण गरेको भएपनी उपस्थित नभएको सरकारी कर्मचारी भातामूखी हुने थालेको सहभागीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई