Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ०४ गते, राति ९:२९ बजे नवलपुर - NWL, समाज

नवलपरासीमा छतमा सुतिरहेका बुवामाथि खुकुरी प्रहार गरि हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/59e1293c27a82e3a80bf7a888f9276561492443847.jpg" style="float: left;"><b>वैशाख ४, नवलपरासी | </b>नवलपरासीको पालिनन्दन गाउँपालिका-६ स्थित घरको छतमा सुतिरहेका बेला ४० वर्षका नरहरिप्रसाद थारुले बुवा ७० वर्षका हुसेनी पश्चेमी थारुमाथि खुकुरीले प्रहार गरेका छन् ।&nbsp;<br></p><p>छोरा नरहरिप्रसादले जग्गाको बिषयलाई लिएर आइतबार आफ्नै बुबालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका हुसेनीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।&nbsp;</p><p>खुकुरी प्रहार गर्ने नरहरिलाई प्रहरीले पक्राउ गरेको छ ।</p>