Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ०५ गते, साँझ ६:४१ बजे नवलपुर - NWL, समाज

नवलपरासीमा तीन वर्षीया बालिका बालात्कृत

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>बैशाख ५, नवलपरासी । नवलपरासीको कावासोतीमा तीन वर्षीया बालिका बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।<br></p><p>स्थानीय १३ वर्षीय एक बालकले तीन वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय कावासोतीमा उजुरी दिएका हुन् ।</p><p>जबरजस्तीकरणी गर्ने बालकलाई प्रहरीको निगरानीमा राखिएको छ । घटनाको अनुसन्धान गरी बालकलाई सुधारगृहमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>