2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

ईमान्दारीकासाथ जनताको सेवक भएर काम गर्नुहोस: चन्द

chand newsललित बोहरा/चैत २०, डडेल्धुरा । ईमान्दारीका साथ जनताको सेवक भएर काम गर्न डडेल्धुराका पेसागत महासंघमा आवद कर्मचारीलाई पेसागत महाँसंघका केन्द्रीय सदस्य राम बहादुर चन्दको आग्रह गरेका छन् ।

सनीबार पेसागत महासंघ डडेल्धुराको प्रथम अधिबेशनमा शुभकामना दिदै महाँसंघका केन्द्रीय सदस्य चन्दले यस्तो आग्रह गरेका हुन् । अधिबेशनका प्रमुख अतिथी समेत रहेको केन्द्रीय सदस्य चन्दले केही बर्षमा देशभर पेसागत महासघं नेपालमा आब्द्ध हरेका कर्मचारीहरु कार्यालयमा रहने भनाई ब्यक्त गरेको थिए ।

यस्तै अधिबेशनमा शुभकामना दिदैँ कार्यक्रमका बिशिष्ट अतिथी नेकपा एमाले बैकल्पीक केन्दीय सदस्य बिक्रम साहीले डडेल्धुरा जिल्लाको एमालेमा समन्वय गर्ने प्रविती नरहेको तिर सङकेत गदैँ पेसागत महासंघमा आबद्ध कर्मचारीलाई समस्या रहेको बताएका थिए ।

साथै उन्ल डडेल्धुरामा यो भन्दा अगाडी पेशागत महासंघ गठन भएको भएपनी अधिबेश भने पहिलो नै रहेको जनाकारी गराएका थिए । ‘संसारका मजदुर एक हौ’ भने मुल नारा गरीएको प्रथम अधिबेशनमा विभीन्न ब्यक्रीहरले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई