2026-09-18 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको बसपार्क नजिक रहेका नागरीक सहायता कक्ष कर्मचारी बिहीन

ललित बोहरा/ चैत २१, डडेल्धुरा । डडेल्धुराको बसपार्क नजिक रहेको नागरीक सहायता कक्ष कर्मचारी बिहीन भएको छ । पर्यटनहरुलाई सहयोग गर्ने बिभिन्न हिसाँमा परेका महिलाहरुलाई कानुनी सहायता दिने उद्धेश्यले सञ्चालीत सहायता कक्षामा कर्मचारी नै नहुने गरेको पाईएको हो ।
dadeldhura police help desk - sajhasabal
प्रबेशीका परिक्षा चलिरहेका कारण कर्मचारी सहयता केन्द्रमा नभएको अस्थाई प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरिक्षक नर बहादुर भण्डारीको भनाई छ । सहायता कक्षमा कर्मचारी नहुदाँ सेवा ग्राहीहरुलाई समस्या भएको छ । सहायता केन्द्र जिल्ला प्रहरीले हेने गरी बनाईएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई