मोहम्मद ईजहार शेष/बैशाष ६, परासी । नवलपरासीको परासी स्थित लिटिल एञ्जल्स मावि परासीमा अध्ययनरत कक्षा १२ तथा परासी क्यामम्पसका स्नातक चौथो वर्षका विद्यार्थिहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/बैशाष ६, परासी । नवलपरासीको परासी स्थित लिटिल एञ्जल्स मावि परासीमा अध्ययनरत कक्षा १२ तथा परासी क्यामम्पसका स्नातक चौथो वर्षका विद्यार्थिहर"/>

2026-09-19 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कक्षा १२ र स्नातक चौथो बर्षका विद्यार्थिको बिदाई


मोहम्मद ईजहार शेष/बैशाष ६, परासी । नवलपरासीको परासी स्थित लिटिल एञ्जल्स मावि परासीमा अध्ययनरत कक्षा १२ तथा परासी क्यामम्पसका स्नातक चौथो वर्षका विद्यार्थिहरुलाई आज एक कार्यक्रमका बिच बिदाई गरीएको छ ।  

क्याम्पसमा गठित श्री भुवन अम्बिका स्मृति प्रतिष्ठानको आयोजना तथा कक्षा ११ र स्नातक प्रथम, द्धित्तिय तथा त्रितिय बर्षका विद्यार्थिहरुको सह आयोजनामा भएको कार्यक्रममा क्याम्पसका सहायक प्रमुख गोबिन्द न्यौपानेको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष राहुल कर्णको अध्यक्षता रहेको थियो । 

कार्यक्रममा क्याम्पसका सहायक प्रमुख न्यौपानेले यहि बैशाष १० गतेवाट सुरु हुने कक्षा १२ को परीक्षामा बिद्यार्थिहरुको पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै उँहाले अत्यन्तै मिलनसार र मिहनेती बिद्यार्थिहरुलाई आज बिदाई गर्नु परेको भन्दै यो दुखद क्षण भएको बताउनु भयो । 

परासीका क्याम्पसका यो वर्षका स्नातक  चौथो बर्षका विद्यार्थिहरु पहिलो ब्याचका रहेको र अत्यन्त मिलनसार र पढाईमा समन्वयताको भावना साथै मिहनेती रहेको भन्दै प्रसंश गर्नुभयो । निजी क्षेत्रवाट यस क्षेत्रमा एक मात्र परासी क्याम्पसले न्युन शुल्कमा पढाईमा गुणस्तरीय ब्यवस्था गरेको छ । 

कार्यक्रममा क्याम्पसका शिक्षकहरु श्याम कोहांर, प्रकाश बर्नवाल, बिजयराज दवाडी लगायतले विद्यार्थिहरुको पुर्ण सफलताका लागि शुभकामना ब्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ