2026-07-25 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जिल्ला अदालत डडेल्धुराद्धारा अदालतीय नयाँ रणनीतीक योजना सार्बजनीक

ललित बोहरा/चैत २६, डडेल्धुरा । जिल्ला अदालत डडेल्धुराले अदालतीय नयाँ रणनीतीक योजना सार्वजनीक गरेको छ ।

बिगतका दिनमा अदालतले मुद्धा फैसलामा जती समय लगाए पनी केही नहुने मुद्धाको प्रकृति हेरर ५ बर्ष सम्म पनी फैसाला नगर्ने भए पनी अब कुनै प्रकृतीको मुद्धा १ बर्ष ६ महीना भन्दा बढी समय आदालनमा नरहने ब्यवस्था अदालतले गरेको पत्रकारसंगको अन्र्तक्रीया मार्फत जनाएको छ ।

चालु आर्थिक बर्षको अहिले सम्म दर्ता भएका मृद्धाहरुमा सरकारी फौजदारी मुद्धाको संख्या २१, दुनिँया वादी फौजदारी मुद्धाको संख्या ३०, देवानी मुद्धाको संख्या १४ रहेको अन्तरक्रीयामा जनाएको छ । फच्यौट भएका मुद्धाको संख्या ३२ छ ।

डडेल्धुरा जिल्लामा अन्य पहाडी जिल्लाको तुलनामा कम मुद्धाहरु दर्ता हुने गरेको भए पनी पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनाहरु भने बढ्दै गरेको अदालतले जनाएको छ । कम उमेरमा नै बिवाह गर्ने, श्रीमान बिदेशीने, यौन सन्तुष्टी नहुने लगाएतका कारणले सम्बन्ध बिच्छेदका घटना बढेको हुन सक्ने जिल्ला अदालत डडेल्धुराका न्यायाधीश देबकुमार घिरीले बताए ।

चालु आर्थिक बर्षमा मात्र ६ वटा मुद्धा अदालतमा दर्ता भएका छन् । यस्तै सेवाग्राहीलाई छिटो छरितो न्यायीक सेवा प्रदान गर्न जिल्ला अदालत डडेल्धुरामा एकघण्टे सेवा सुरु गरिएको छ ।

सेवाग्राहीले जुनसुकै निवेदनको नक्कल माग गर्दा वा पेसी तारेख तोक्ने, गुज्रेको तारेख थाम्ने, थमाउने, मिलापत्र, मुद्दा फिर्ता, वारेसनामा लगायत काम एक घण्टाभित्र प्रदान गर्ने गरी सो सेवा मिलाइएको जिल्ला अदालत डडेल्धुराका न्यायधिस देबकुमार गिरीले जानकारी दिएका छन् । यो सेवा सुरु भएपछि सामान्य प्रकृतीको मुद्धाको एक घण्टामा नै फैसला हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक