बैशाख ८, काठमाडौं । संखुवासभा स्थति बरुण नदीमा आएको बाढीको कारण जिल्लाको भोटखोला गाउँपालिकास्थित स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ ।

बिहिबारदेखिनै थुनिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ८, काठमाडौं । संखुवासभा स्थति बरुण नदीमा आएको बाढीको कारण जिल्लाको भोटखोला गाउँपालिकास्थित स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ ।

बिहिबारदेखिनै थुनिएको "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभामा अरुण नदी थुनियो, हिमताल फुटेको आशंका

८ बैशाख २०७४, शुक्रबार ०५:०९

बैशाख ८, काठमाडौं । संखुवासभा स्थति बरुण नदीमा आएको बाढीको कारण जिल्लाको भोटखोला गाउँपालिकास्थित स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ ।

बिहिबारदेखिनै थुनिएको नदिले अहिलेसम्म २ किलोमिटर भन्दा धेरै स्थानलाई डुबाएको छ । यदी उक्त ताल फुटेको खण्डमा त्यहाँ स्थित बजारलाई ठूलो खतरा आईलाग्ने सम्भावना छ ।  

हिमताल फुटेर अरुण नदीमा बाढी आएको आशंका गरिएको छ तर, यस बिषयमा यकिन हुन सकेको छैन । अध्ययनको लागि प्रहरी परिचालन गरिएपनि प्रहरीले अहिलेसम्म यस बिषयमा प्रारम्भिक जानकारी दिएको छैन । 

यसै सन्दर्भमा सम्भावित जोखिम हुन नदिन उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा बनेको तालको पानी साबधानीपूर्बक निकासा गरि मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’