Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ०८ गते, साँझ ६:३२ बजे नवलपुर - NWL, समाज

नवलपरासीमा स्ट्रेचर वितरण कार्यक्रम सम्पन्न

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ८,परासी। नयाँ वर्षको उपलक्ष्यमा नवलपरासीमा सांस्कृतिक तथा स्ट्रेचर वितरण कार्यक्रम सम्पन्न भएको छ । रामग्राम जेसिज परासी, युनिक बेबी केयर स्कुल र रिबर्थ नेपाल नवलपरासीको संयुक्त आयोजनामा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा लागु औषध दुव्र्यसनी न्युनकिरण उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो  ।

कार्यक्रम रिबर्थ नेपालका अध्यक्ष नारायण रेग्मीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अपाङ्ग स्थानिय गायक तेज बहादुरलाई स्ट्रेचर वितरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एवं महासंघका केन्द्रिय सदस्य भिम बहादुर थापाक्षेत्री, विशिष्ट अतिथि एवं राष्ट्रिय जेसिजका कार्यकारी उपाध्यक्ष श्रीधर बस्याल, अतिथि, उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे, संघका निवर्तमान अध्यक्ष बैजनाथ जयसवाल, अतिथि रामग्राम जेसिजका अध्यक्ष संजय पाठक, निवर्तमान अध्यक्ष सुरज पाण्डे, पुर्व अध्यक्ष शिव कुमार खडका, सागरमाथा एकेडमी परासीका प्रअ अविनाश रेग्मी, उपभोक्त हितसंरक्षण मञ्चका अध्यक्ष रामजी ज्ञवाली, युनिक बेबी केयर स्कुलका फाउण्डर अशोक श्रेष्ठ लगायतले संस्कृतिलाई जगेर्ना गर्दै जिल्लामा बढदै गएको लागु औषध दुव्र्यनी  न्युनिकरण गर्न सबै एकजुट भएर लाग्न आग्रह गरेका थिए ।