Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ०९ गते, दिउँसो १२:२३ बजे रामेछाप - RMC, समाज

मन्थलीबाट काठमाडौं जाँदै गरेकाे सुमाे मुलकाेटमा दुर्घटना

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ९, रामेछाप ।
विपी लाेकमार्ग अन्तरगत सिन्धुली मुलकाेटमा सवारी दुर्घटना भएकाे छ ।

रामेछापबाट काठमाडौं जाँदै गरेकाे खाँडादेवी यातायातकाे ना १ ज ६१४८ नं सुमाे र काठमाडौं बाट अाेखलढुङ्गा अाउदै गरेकाे मध्यपहाडि यातायातकाे बा २ ख ६५९६ नं काे बस ठाेक्किदा दुर्घटना भएकाे हाे ।

सुमाेकाे अगाडि बस्ने यात्रु र ड्राइभर घाइते भएकाे बताइएकाे छ । दुर्घटना भएकाे सवारीलाई जेसिविले हटाएपछि सवारी साधन चल्न थालेकाे निराेज पाैडेलले जानकारी दिनुभयाे ।

दुर्घटनामा सुमाेकाे अगाडिको भागमा क्षति पुगेकाे छ ।

तस्विर: सौजन्य -रमेश फुँयाल