2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संविधान कार्यान्वयन गर्ने सरकारको मुख्य उदेश्य: मन्त्री भण्डारी

masht mandapमन्त्रीद्धारा मष्टामाण्डौमा अढाई करोड बढी लागतको स्वास्थ्य चौकी भवनको शिलान्यास
ललित बोहरा/बैशाख ६, डडेल्धुरा । आगामी बर्षको आर्थिक बजेटले सरकारका उच्च महत्वका साथ जनतालाई आवश्यक राहत सहुलियत प्रदान गर्नेमा सरकार क्रियाशिल रहेको अर्थराज्य मन्त्रि दामोदर भण्डारीले बताएका छन ।

संविधानले जनताका मौलिक हक शिक्षा, स्वाश्थ्य लगायतका महत्वपुर्ण कुराहरु जनतालाई सहज रुपमा प्रदान गर्न उल्लेख गरेको उनले बताएका छन । डडेल्धुराको मष्टामाण्डौ गाविस ५ मा आज स्वास्थ्य चौकीको शिलान्यास गर्दै मन्त्रि भण्डारीले ग्रामिण क्षेत्रका नागरिकलाई सहज र शुलभ रुपमा राज्यको तर्फबाट स्वास्थ्य सेवा प्रदान गर्ने बताएका छन । नेपाली जनताका अधिकारमा मुद्दा पुरा भएको बताउदै मन्त्रि भण्डारीले अहिले सरकारले खास गरि विकास निर्माणका काममलाई तिब्रता दिईरहेको बताएका छन ।

सुदुरपश्चिममा महलिालाई बढी पिडा भएको बताउदै मन्त्रि भण्डारीले मष्टा माण्डौ लगायत सुदुरपश्चिमका अन्य स्थानमा भई रहेका स्वास्थ्य सम्बन्धि क्रियाकलापले स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन । मष्टामाण्डौ गाविसमा बन्ने दुई तले स्वास्थ्य चौकीको भवनका लागी स्वास्थ्य मन्त्रालयबाट अख्तियारी आएको शहरी विकास डिभिजन डोटीले जनाएको छ ।

अढाई करोड लागतको अनमान गरिएको स्वास्थ्य चौकी भवनका लागी एक करोड ९५ लाख रकम बजेट छुटाईएको शहरी विकास डिभिजनले जनाएको छ । गत मंसिर महिनामा ठेका पट्टा गरिए पनि सडक नहुदा काममा ढिलाई भएको थियो । अहिले सकायलबाट साढे चार किलोमिटर बढी सडक बने पछि भवन निर्माणको कार्य अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई