2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा जिल्ला मतदाता मञ्च कार्य समिती पुर्नःगठन

ललित बोहरा/ बैशाख ७, डडेल्धुरा । डडेल्धुरामा जिल्ला मतदाता मञ्च कार्य समिती पुर्नगठन गरेको छ । फोटोसहितको मतदाता नामावलीमा नामदार्तामा सहयोग गर्ने उद्धेश्ले आज मञ्च गठन गरेको हो । हिक्मत सिंहको संयोजत्वमा ११ सदस्सीय मतदाता मञ्च जिल्ला कार्यसमिती गठन गरेको छ ।

अन्य सदस्यहरुमा राधिका दुबे, गणेश अबस्थी, ललित बोहरा, पार्वती साँउद, पम्फा रोक्का, प्रेम जैरु, लगायतका सदस्य रहेका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेल्धुराको अयोजना तथा आईएफपीएस नेपालको साझेदारी एबं यूएसआईडीको आर्थिक सहयोमा डडेल्धुरा जिल्लाको १० गाबिसमा सञ्चालन फोटोसहितको मतदाता नामावली कायक्रम हुने छ । १८ बर्ष पुरा भई नागरीता नबनायक दलित गरीब पछाडी परेका बर्गलाई नागरीकता बनाउन सहयोग यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई