बैशाख १२, परासी । विश्व औंलो (मलेरिया) दिवस २०१७ नवलपरासीमा संचारकर्मीहरुसंग अन्तरकृया कार्यक्रम गरि मनाइएको छ । सदाका लागि औंलो अन्तय गरौँ भन्ने मुल नाकाराका साथ नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, परासी । विश्व औंलो (मलेरिया) दिवस २०१७ नवलपरासीमा संचारकर्मीहरुसंग अन्तरकृया कार्यक्रम गरि मनाइएको छ । सदाका लागि औंलो अन्तय गरौँ भन्ने मुल नाकाराका साथ नेपाल"/>
2026-09-19 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका २१ साविक गाविस औलोको जोखिममा

बैशाख १२, परासी । विश्व औंलो (मलेरिया) दिवस २०१७ नवलपरासीमा संचारकर्मीहरुसंग अन्तरकृया कार्यक्रम गरि मनाइएको छ । सदाका लागि औंलो अन्तय गरौँ भन्ने मुल नाकाराका साथ नेपाललाई सन् २०२६ सालसम्ममा औलोमुक्त देश बनाउने उद्देश्यले जिल्ला स्वास्थय कार्यालयको आयोजनामा आज जिल्लामा पनि संचारकर्मीसंग अन्तरकृया गरि औलो दिवस मनाइएको हो ।

नवलपरासीको २१ वटा साबिका गाविसहरु औलोको जोखिममा पर्दछन् ।  हाल जिल्लामा ४ जना मात्र औलोका विरामी छन् । औलो जोखिमका २१ गाविस मध्ये सुनवल नगरपालिका र तमसरिया गाविस औलोको उच्च जोखिममा पर्ने गरेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।

औंलो (मलेरिया) एनोफिलिज जातको पोथी लामखुट्टटेको टोकाईबाट हुने एक प्रकारको सरुवा रोग हो । यो पोथी लामखुट्टे खासगरि रातीको ८ बजेदेखि विहानको ३ बजेसम्म टोक्ने गरेको अनुसन्धानले देखाएको छ । औलो रोगबाट संक्रमित व्यक्तिलाई ज्वरो आउनु, वान्ता हुनु, टाउको दुख्नु, पसिना छुटनु, पेट दुख्नु र खान मन नलाग्नु लगायतका यसका मुख्य लक्षणहरु रहेको कार्यालयले जनाएको छ ।

औलो रोग लागि व्यक्तिको रगत परिक्षण देखि लिएर उपचार सम्म जिल्ल्को हरेक सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा निशुल्क हुने गरेको कार्यालयले जनाएको छ । औलोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्न, नियमित झुल लगाएकार सुत्न र आफनो घरवरपर सरसफाईमा ध्यान दिन मुख्य उपाय रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ