2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा यार्सागुम्बा संकलनको समयमा विद्यालय बन्द गर्न नपाइने

लोकेन्द्र प्रशाद जोशी/बैशाख १२, दार्चुला । यार्सागुम्बा संकलनको समयमा हिमाली गाविसका विद्यालयहरु पठनपाठन कार्य बन्दगरी शिक्षक बिद्यार्थीहरु यार्सागुम्बा संकलनमा जानेगरेको भन्दै यस शैक्षिक सत्रमा विद्यालय बन्द गर्न नपाइने जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । 

सरकारले निर्धारण गरेको समयमा बिद्यालयहरु बन्द नगर्न नगराउँन जिल्ला शिक्षा कार्यालय दार्चुलाले सार्बजनिक सुचना जारी गरेको छ । साथै कुनै बिद्यालयले यार्सा संकलन गर्ने वा अन्य कुनैपनि बाहानामा बिद्यालय बन्द गरेको पाइएमा प्रचलीत ऐन नियमअनुसार काबार्ही गरीने जिल्ला शिक्षा अधिकारी खगेन्द्र बहादुर सिहले बताउँनुभयो । 

यार्सागुम्बाको समयमा जिल्लाको सुनसेरा, हिकिला, खार, सिप्टी, लटिनाथ, खण्डेश्वरी स्रोत केन्द्र अन्तरगका विद्यालय बन्द हुने गरेका छन् । गत बर्षसमेत बिद्यालय बन्द नगर्न निर्देशन भएपनि प्रभाबकारी कार्यान्वयन भएको देखीदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई