Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार

२०७४, १२ बैशाख मंगलवार ०६:४९

मकरराज धामी/बैशाख १२, बझाङ । बझाङ सदरमुकाम चैनपुरमा खानेपानीको समस्या भएको छ । 

खानेपानी नआउदा होटल व्यवसायि बढि मार्कामा परेका छन् । खानेपानी नआउदा सदरमुकामवासी बाउली खोला र सेती नदीको धमिलो पानी पिउन बाध्य छन् । हरेक बर्ष नयाँ बर्ष संगै बर्षातको समयमा सदरमुकाममा खानेपानीको समस्या हुने गरेको छ । 

बर्षातको समय सुरु हुन लागेकाले खोलामा पनि पानी धमिलो आउने गरेको र बाध्य भएर पिउनु परेको स्थानियको भनाई छ । लुगा कपडा घुन जहिले पनि सेती र बाउलीखोला जान्थ्यौँ ३ दिन देखि पानी नआउदा आफुलाई समस्या परेको होटल व्यवसायि कर्ण बोहराले बताउनु भयो । 

जयपृथ्वी नगरपालिका खैराका स्थानीयले पानी बन्द गरी आफ्नो ठाँउमा लगेपछि चैनपुरमा खानेपानीको समस्या भएको चैनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । खानेपानी समस्या समाधानका लागि पहल भइरहेको र केही दिनमा नियमित हुने उनको भनाई रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित