२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डोनरले सहयोग नगरे गैरसरकारी संस्था झोलामा

२०७३, १२ बैशाख आईतवार १४:००

ललित बोहरा/बैशाख १२, डडेल्धुरा । डोनरले सहयोग नगरे डडेल्धुरा लगायत सुदुरपश्चिममा सञ्चालीत गैरसरकारी संघ संस्थाहरु झोलामा कागजत बोकेर सञ्चालन गर्नु परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आईतबार डडेल्धुरामा नेपाल गैरसरकारी महाँसंघ डडेल्धुरा शाखाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो जानकरी गराएका हुन ।

सुसासन सबलिकरण आधारभूत कार्यसञ्चाल निर्देशीका बारे जानकारी गराउने उद्धेश्यले सञ्चालन गरेको जिल्ला स्तरिय अभिमुखीकारण कार्यक्रममा महाँसंघका केन्द्रीय सचिब रमेश बस्नेतको पनी उपस्तीथी रहेको थियो । महाँसंघका केन्द्रीय सचिब बस्नेतले गैरसरकारी संस्थाहरु आत्मा निर्भर हुनु पर्ने र डोनर मुखी रहनु पर्नेमा जोड दिनु भएको थियो ।

अभिमुखीकरणमा गैरसरकारी संस्थाहरुको समाजीक जिम्मेबारी र पेसागत आचरण ,बिषयगत गैरसरकारी संस्था, महासंघमा राजीनीत लगायतका बिषयमा बिशेष छलफल भएको थियो । डडेल्धुरामा मात्र अहिले सम्म ४२५ गरैसरकारी संघ सस्थाहरु दर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट