2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा बिमानस्थलका लागी प्रारम्भिक सम्भाव्यता अध्ययन

ललित बोहरा /बैशाख १२, डडेल्धुरा । डडेल्धुरा जिल्लामा बिमानस्थल निर्माणका लागी प्रारम्भिक सम्भाव्यता अध्ययन टोलीले शनिबार जिल्लाका चार स्थानमा अध्ययन गरेको छ । अमरगढी नगरपालीकाको वडा नं.२ ३ र बगरकोट गाबिस अन्र्तगत रहेको बिरादे, अमरगढी नगरपालीको वडा नं.१ र असिग्राम ९ को कलपोखरा देखी दह भेटा र समैजी– ८ महर देखी पुईलेक तथा नवदुर्गा– ४ मा पर्ने डाडाँवन क्षेत्रमा प्रारम्भीक अध्ययनका रुपमा स्थलगत निरीक्षण गरीएको छ ।

dadeldhura

प्रारम्भीक अध्ययन पश्चात गरिएको छलछल कार्यक्रममा टोलीका ईन्जीनीयर बालकृष्ण रेग्मीले अध्ययन गरीएका चारै क्षेत्रमा वनको जग्गा रहेकाले त्यसको सहमतिका लागी प्रक्रिया अगाडी बढाउनु पर्ने बताएका छन । बिरादेमा बिमान स्थलका लागी आवश्यक धावन मार्गको लम्बाई नपुगेको, दह भेटामा पर्याप्त क्षेत्रफल नभएको, समैजीमा क्षेत्रफल मिलेको तर जमीन भिरालो भएकाले लगानी बढी लाग्ने र डाँडाबनमा धावन मार्गका लागि पर्याप्त क्षेत्रफल रहेको भए पनी धावन मार्ग पहाडले छेक्ने सम्भावना रहेको प्रारम्भीक अध्ययन टोलीले जनाएको छ ।

बिमानस्थल निर्माणका लागि डडेल्धुरा सडक पहुँच भएकाले ५ बर्षको समयावधिमा ५० करोड लगानीमा बिमान स्थल बन्न सक्ने नागरीक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई