2026-07-24 11:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेपालको वर्तमान राजनीतीक परिस्थिती र राष्ट्रीय स्वाधीनताको सवाल बारेमा छलफल

बैशाख १३, डडेल्धुरा । नेपालको वर्तमान राजनीतीक परिस्थिती र राष्ट्रीय स्वाधीनताको सवाल बारेमा डडेल्धुरा आज छलफल गरिएको छ । नाकाबन्दीले पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको अभावले आपत्तिविपत, कलोबजारी भ्रष्टाचारी र महँगाई लगायतका बिषयमा छलफल गर्ने उद्धेश्यले देश भक्त संघीय जनबादी मार्चाल छलफलको आयोजना गरेको हो ।

कार्यक्रममा जनआक्रोशको अबस्था, नवऔपनिवशीक अबस्था, जल सम्पदामा औपनिवशीकरण, जनबिधुत परियोजनामाथी भारतीय एकाअधिकार, भारतीय बजारेको प्रत्यक्ष हस्तक्षेप, नेपालमा भारतको सुक्ष्म ब्यवस्थापन, सिमा अतिक्रमण र हस्तक्षेप लगायतका बिषयमा बिशेष छलफल भएको थियो । कार्यक्रममा नेकपा एमाले डडेलधुरा अध्यक्ष डा.तारा जोशी, देश भक्त संघीय जनबादी मार्चाका केन्द्रिय उपाध्यक्ष शकर खडका, पत्रकार महासंघ,लगायतको उपस्तीथी रहेको नेकपा माओवमादी जिल्ला संयोजक दिपक भण्डारीले जनकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक