2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड डडेल्धुरा शाखाद्धारा पुर्नरताजगी तालीम

बैशाख १३, डडेल्धुरा । डडेल्धुरा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड डडेल्धुरा शाखाले पुर्नरताजगी तालीम दिएको छ । सोमबार डडेल्धुरा सदमुकाममा नेपालको २९ बर्ष पुरानो जिवन बिमा कम्पनीले सुदुरपरिचमभरी कार्यता अभिकर्ताहरुलाई तालीम दिएको हो । जिवन बिमाको नयाँ नितीको बारेमा अभिकर्ताहरुलाई जानकारी गराउने उद्धेश्यले तालीमको आयोजना गरेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपरिचम प्रमुख सुरेस राज लावटले जानकारी दिनु भयो ।

आफनो ब्यक्तीगत , परिवारीक सुरक्षा लगायतका सुरक्षाको लागी गरिने बिमामा नेपाल सरकारको १० प्रतिशत लगानी रहेको र बिमा कम्पनीको पनी अन्र्तराष्टीय स्तरमा बिमा हुने गरेको समेत कार्यक्रममा जानकारी गराईएको थियो ।

यस्तै तालीमका प्ररिक्षक तथा मध्यपरिचम बिकाश क्षेत्रका प्रमुख राम चन्द्र तिवारीले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई अबिश्वसको आरोप लगाउनेहरुलाई कार्यालयमा आएर बुझेर कुरा गर्न आग्रह गरेको थिए । तालीममा १५० जना सहभागी रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड डडेल्धुराका प्रमुख कृष्ण पन्तले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई