2026-07-26 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कृषि तथा खाद्य सुरक्षा आयोजनाको समिक्षा, लक्ष्य अनुसार कार्यक्रम सम्पन्न

बैशाख १३, डडेल्धुरा । कृषि तथा पशुपालनको उत्पादकत्वमा बृद्धि गरि लक्षित समुदायको दैनिक आहारामा बिबिधी करण ल्याउने उद्देश्यले डडेल्धुरामा संञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजनाको आज समिक्षा गरिएको छ । बिशेष गरि गर्भवती महिला, दुई बर्ष मुनिका बालवालिकाको खाद्य पोषण सुरक्षामा सुधार ल्याउने आयोजनाको मुख्य लक्ष्य रहेको जनाईएको छ ।

नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तर्गत तेस्रो बर्षमा संञ्चालनमा रहेको कृषि तथा खाद्य सुरक्षाको आयोजना जिल्ला श्वास्थ्य, कृषि विकास र पशु सेवा कार्यालयको समन्वयमा डडेल्धुरका १० वटा गाविसमा संञ्चालित छ । पहिलो चरण अन्तर्गत गांखेत र शिर्ष, दोसंो चरण्मा देवलदिव्यपुर, भद्रपुर, बेलापुर, नवदुर्गा र तेस्रो चरण अन्तर्गत आलिताल, असिग्राम, भागेश्वर, चिपुर गाविस गरि संञ्चालनमा रहेको समिक्षा गोष्ठिमा जनाईएको छ ।

परियोजना अन्तर्गत कृषक पाठशाला, लिडबृद्धि कार्यक्रम, अन्नवाली प्रदर्शनी, सिचाई, साना अनुदान, पोषक बालिको प्रदर्शनी, अभिमुखिकरण, जिल्ला स्तरिय पुनर्ताजगी योजना, बाख्रा मार्फत जिविको पार्जन, दुग्ध उत्पादन, गाउ स्तर नमुना बगैँचा, कृषक बाख्रा पाठशाला कार्यक्रम लक्ष अनुसार संञ्चालन गरेको बरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले समिक्षा गोठिमा कार्यपत्र प्रश्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ