बैशाख १५, बझाङ । जयर्पथ्बि नगरपालीका १० दम्दुर मा स्यालले आतङक मञ्चायको छ । 

दिउसो काम गर्ने क्रममै स्यालले टोकेर हिजोबाट आज सम्म मात्र ५ जना स्थानीयह"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १५, बझाङ । जयर्पथ्बि नगरपालीका १० दम्दुर मा स्यालले आतङक मञ्चायको छ । 

दिउसो काम गर्ने क्रममै स्यालले टोकेर हिजोबाट आज सम्म मात्र ५ जना स्थानीयह"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा स्याल आतंक, स्यालको टोकाइबाट ५ जना घाईते

२०७४, १५ बैशाख शुक्रबार ०२:४५

बैशाख १५, बझाङ । जयर्पथ्बि नगरपालीका १० दम्दुर मा स्यालले आतङक मञ्चायको छ । 

दिउसो काम गर्ने क्रममै स्यालले टोकेर हिजोबाट आज सम्म मात्र ५ जना स्थानीयहरु घाईते भएका छन् । जसमा स्थानीय भगीराज थापा, दिपा जोशि, अँगीरा देबि जोशि ,रमा देबि उपाध्यय र हासु नेपाली रहेका छन् । 

स्यालको टोकाईबाट अँगीरा देबि जोशिलाई सुई र हाँसु नेपालीलाई भने स्यालले टोकेको घाउमा टाँकालगाउनु परेको पिडित नेपालीले बताउनुभयो । अन्य घाईतेलाई भने लगाएर सामान्य उपचार पछि घर फर्काईको जनाएको छ ।   

राती करीब ५० को हाराहारीमा स्याल आउने र कराउनुको साथै मान्छे , कुकुर तथा अन्य पशुहरुलाई झम्टिन आउने गरेको स्थानीय हरीभक्त जोशिले जानकारी दिनुभयो । त्यस्तै स्यालले टोकेर मात्र नन्दु उपाध्यायको १ कुकुर घाईते र १ कुकुर मारेको थियो ।

स्यालको टोकाईबाट त्रसीत भएका स्थानीय हरुले आज बाहुली खोलामा नुहाउदै गरेका बालबालीका हरुलाई क्रम्टिने प्रयास गर्दा स्थानीयहरुले २ वटा बहुला स्याललाई मारेको स्थानीयले बताएका छन् ।

अझैपनि स्यालको बिगिबिगी रहेकोले स्थानीय भने त्रसित देखीएका छन् । तरुणा जोशिको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित