2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कोरियन भाषा परीक्षाको फारम भर्ने क्रम जारी

बैशाख १६, डडेल्धुरा । दक्षिण कोरिया जान लिइने इपीएस भाषा परीक्षाको आवेदन भर्ने क्रम आज पनि चलिरहेको छ । हिजो देखि सुरु भएको भाषा परीक्षाको आवेदन ४ दिन सम्म दिन पाइने छ । रोजगारीका लागि कोरिया जान सबै भन्दा पहिले भाषा परीक्षा पास गर्नु पर्छ । हिजो पहिलो दिन २१ हजार बढीले फाराम भरेका छन् । इपीएस कोरिया शाखाले असार ४ र ५ गते सातौं भाषा परीक्षा लिँदैछ ।

इपीएसले काठमाडौ उपत्यकाका सातदोबाटो, च्यासल मैदान, गौशाला, महाराजगञ्ज र कीर्तिपुर तथा उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरामा फाराम संकलन केन्द्र राखेको छ । भाषा परीक्षामा १८ वर्ष उमेर पुगेका, ३९ वर्ष नकाटेका तथा फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएका सहभागी हुन पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई