पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>बैशाख १७, खोटाङ । </b>ट्र्याक्टरले किचेर शनिबार ट्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–७ का १० वर्षीय सिसन राईको मृत्यु भएको हो । </p><p>गम्भीर घाइते उनको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । </p><p>ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया थालिएको र बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ । रासस </p>

