पर्वत  । नगरपालिकाको गाडीले हानेर पोल पल्टिएपछि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको नेट सेवा ठप्प भएको छ । नगरपालिकाको फोहोर संकलन गर्ने गाडी मंगलबार दिउँसो बे्रक फेल पछि टेलिफोनको पोलमा ठो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत  । नगरपालिकाको गाडीले हानेर पोल पल्टिएपछि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको नेट सेवा ठप्प भएको छ । नगरपालिकाको फोहोर संकलन गर्ने गाडी मंगलबार दिउँसो बे्रक फेल पछि टेलिफोनको पोलमा ठो"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गाडी पोलमा ठोकिएपछि टेलिफोन र इन्टरनेट सेवा ठप्प

२०७४, १७ बैशाख आईतवार ०८:०१


पर्वत  । नगरपालिकाको गाडीले हानेर पोल पल्टिएपछि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको नेट सेवा ठप्प भएको छ । नगरपालिकाको फोहोर संकलन गर्ने गाडी मंगलबार दिउँसो बे्रक फेल पछि टेलिफोनको पोलमा ठोक्किन पुगेको थियो । 

पोल ढलेपछि साझाचोक क्षेत्र, शिवालय चोक, मैत्री चोक हुँदै बगैचा चोक सम्मको क्षेत्रभरि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको छ । यो सेवा संचालनका लागि तीन दिन लाग्ने दुरसंचार कार्यालयका प्राविधिक कुश्मा नगरपालिका स्थित साझाचोकमा रहेको पोलमा गाडी ठोक्किए पनि मानवीय क्षति भने भएको थिएन । 

साझा चोक भन्दा करीव २०० मी माथिको ओरालो बाटोमा स्थानीयवासीको घरबाट फोहोर उठाउदै गर्दा एक्कासी बे्रक फेल भई गाडी अनियन्त्रित हुन पुगेको थियो । बे्रक फेल भई अनियन्त्रित बनेको गाडी हुत्तिदै तल साझा चोकतिर आए पनि गाडीका चालक कुमार परियारले धनजनको क्षति हुनबाट जोगाएका थिए । गाडी चोकमा बन्दै गरेको नाली र दुरसंचार कार्यालयले पोल राख्न खनेको खाल्डोमा पुगेर रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा