2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा भएको आगलागिको घटनाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण

बैशाख १८, डडेल्धुरा । डडेल्धुराको बागबजारमा शुक्रबार भएको आगलागिको घटना प्रति राष्ट्रिय जनमोर्चा डडेल्धुराको ध्यानाकर्षण भएको छ ।

अग्नी पिडितहरुलाई तत्काल राहत, सहुलियत, क्षतिपूर्ति उपलव्ध गराइदिन नेपाल सरकार समक्ष अनुरोध गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य लाल बहादुर जाग्री तथा जिल्ला अध्यक्ष पदम ओलीद्धारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ । सदरमुकाममा यस्ता घटना पटक–पटक हुदाँपनि अमरगढी नगरपालिकाको दमकल तयारी अवस्थामा नहुनु प्रति दुःख ब्यक्त गरेको छ ।

आक्रोशित ब्यक्तिहरुले नगरपालिकाका फर्निचरहरुमा क्षति पुर्याउनु प्रति पनि निन्दा र भत्र्सना गरेको समेत बिज्ञप्तीमा उल्लेख छ । साथै गर्मी समयमा सबै नागरिगहरुमा संयमता अपनाउन सजक समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई