Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


2026-09-19 07:46 PM
पर्बत - PBT

पर्वतमा हातहतियार संकलन हुदैं, हतियार नबुझाउनेलाई कारवाही


पर्वत/ आसन्न स्थानिय तहको निर्वाचन २०७४ को सुरक्षालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय पर्वत वाट ईजाजत लिई सर्वसाधरण जनताले आफ्नो व्यक्तिगत सुरक्षाका लागी प्रयोग गर्दै आएका बभिन्न खालका हातहतियारहरू जिल्ला प्रहरी कार्यालय, पर्वले संकलन गरी  राखेको छ ।

वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई  निष्पक्ष, शान्तिपुर्ण र भय रहित बातावरणमा सम्पन्न गर्न गराउनको लागी  हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम विभिन्न ब्यक्तिहरूसंग रहेको  ईजाजतपत्र प्राप्त हातहतियारहरू यही मिति २०७४।०१।१५ गते भित्र स्थानीय प्रहरी कार्यालयहरूमा अनिवार्य रुपमा बुझाउनुहुन भनी नेपाल सरकारले मिति २०७३ साल चैत १० गते राजपत्रमा प्रकाशित सुचना बमोजिम प्रहरीले हातहतियारहरू संकलन गरेको हो  । सोही अनुरुप यस कार्यालयले समय-समयमा सुचना प्रकाशित गरी मातहतसमेत वाट  संकलन गरेका २५ नाल हतियारहरूको बिबरण निम्न बमोजिम रहेको छ ।

 

सि.न.संकलन भएको प्रहरी ईकाईहतियारको किसिम/प्रकार
जिल्ला प्रहरी कार्यालय, पर्वत१२ बोर बन्दुक
,,१२ बोर १ नाले बन्दुक
,,एम २२ को २ नाले बृज लोडिङ बन्दुक
,,१नाले १२ बोरको ईटाली ग्रेड १ बन्दुक
,,१ नाले १२ बोरको सर्टगन
,,१ नाले १२ बोरको बन्दुक
,,२ नाले १२ बोरको बन्दुक
प्रहरी चौकी देउपुर , पर्वत१२ वोर १ नाले
,,१ नाले भरुवा बन्दुक
१०,,२२ konge  राईफल
११,,१२ बोरको बन्दुक
१२,,१ नाले भरुवा बन्दुक
१३,,२ नाले भरूवा बन्दुक
१४,,१ नाले भरुवा बन्दुक
१५,,१ नाले भरुवा बन्दुक
१६,,२ नाले भरुवा बन्दुक
१७,,१२ वोरको २  नाले बन्दुक
१८,,१२ बोरको १नाले बन्दुक
१९,,१२ बोरको १नाले बन्दुक
२०प्रहरी चौकी बाच्छाभरुवा बन्दुक
२१प्रहरी चौकी भुकताङ्लेभरुवा बन्दुक
२२,,भरुवा बन्दुक
२३प्रहरी चौकी ठुलिपोखरी१२ बोरको २ नाले
२४,,१२ बोरको १ नाले
२५,,१२ बोरको १ नाले

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो