४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आगलागिका पिडितहरुका लागि डडेल्धुरा उद्योग बाणिज्य सघं राहत सङ्कलन गर्दै

२१ बैशाख २०७३, मंगलवार १२:२८

बैशाख २१, डडेल्धुरा । बैशाख १७ गते डडेल्धुराको बागबजारमा भएको भिषण आगलागिका पिडितहरुका लागि डडेल्धुरा उद्योग बाणिज्य सघं राहत सङ्कलनमा लागेको छ । डडेल्धुराको मुख्य व्यापारीक केन्द्र बागबजार, तुफाँनडाडाँ, खलङ्गा, पोखरा, स्याउले, भात्काडाँ र अनारखोली सम्मका व्यापारीहरु बाट राहत सङ्कलन गर्नुका साथै पत्राचारका माध्यम बाट समेत अन्य संस्था तथा व्यक्तिहरु बाट पनि सङ्कलन गरिने लगायतका निर्णय सर्वसम्मतिबाट पारित गरिएको सघंका महासचिव द्धिजराज भट्टले बताएका छन ।

सघंको आज बसेको बैठकले राहत सङ्कलनका साथै अन्य निर्णयहरु समेत गरेको छ । जसमा आगलागि नियन्त्रणका लागि खटिएका डोजर अपरेटर हरी सिहं बिष्टलाई बार्षिक साधारण सभामा सम्मान गरिने, अमरगढी नगरपालिका लगायतका अन्य कार्यालयहरुमा भएको क्षतिपूर्ति मा खेद प्रकट गर्दै बिज्ञप्ती निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता