२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आगलागिका पिडितहरुका लागि डडेल्धुरा उद्योग बाणिज्य सघं राहत सङ्कलन गर्दै

२०७३, २१ बैशाख मंगलवार १२:२८

बैशाख २१, डडेल्धुरा । बैशाख १७ गते डडेल्धुराको बागबजारमा भएको भिषण आगलागिका पिडितहरुका लागि डडेल्धुरा उद्योग बाणिज्य सघं राहत सङ्कलनमा लागेको छ । डडेल्धुराको मुख्य व्यापारीक केन्द्र बागबजार, तुफाँनडाडाँ, खलङ्गा, पोखरा, स्याउले, भात्काडाँ र अनारखोली सम्मका व्यापारीहरु बाट राहत सङ्कलन गर्नुका साथै पत्राचारका माध्यम बाट समेत अन्य संस्था तथा व्यक्तिहरु बाट पनि सङ्कलन गरिने लगायतका निर्णय सर्वसम्मतिबाट पारित गरिएको सघंका महासचिव द्धिजराज भट्टले बताएका छन ।

सघंको आज बसेको बैठकले राहत सङ्कलनका साथै अन्य निर्णयहरु समेत गरेको छ । जसमा आगलागि नियन्त्रणका लागि खटिएका डोजर अपरेटर हरी सिहं बिष्टलाई बार्षिक साधारण सभामा सम्मान गरिने, अमरगढी नगरपालिका लगायतका अन्य कार्यालयहरुमा भएको क्षतिपूर्ति मा खेद प्रकट गर्दै बिज्ञप्ती निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल