2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको अशिग्राम गाविसका बासिन्दा गड्डी भैसी संरक्षणका लागि सक्रिय

बैशाख २२, डडेल्धुरा । गद्धी भैसी संरक्षणका लागि डडेल्धुराको अशिग्राम गाविसका स्थानियहरु सक्रिय हुन थालेका छन । जिल्ला पशु सेवा कार्यालय डडेल्धुराको प्राविधिक तथा आर्थीक सहयोगमा समुह गठन गरेर अशिग्राम गाविसवासी गद्धी भैसी संरक्षणमा सक्रिय भएका हुन ।

नेपाल बाटै लोप हुन थालेको गद्धी भैसी संरक्षणका लागि जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले लामो समय देखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । अशिग्राम गाविसमा मात्रै करिव १ सय ५० गद्धी भैसी रहेको जिल्ला पशु सेवाका कार्यालय डडेल्धुराले जनाएको छ ।

गाडी जस्तै ठूलो हुने भएकाले उक्त भैसीलाई गड्डी भैसी भनिएको हो । गद्धी भैसी संरक्षणका लागि गठित गद्धी भैसी संरक्षण तथा सम्वद्र्धन समुहको जिल्ला पशुसेवा कार्यालयमा सम्पन्न गोष्ठीका सहभागिहरुले गद्धी भैसी संरक्षणका लागि सक्रिय रुपमा लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई