Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख १९ गते, बिहान १०:५९ बजे नवलपुर - NWL, समाज

नवलपरासीमा एकाबिहानै ट्रकको ठक्करबाट एक जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>सरु शर्मा/बैशाख १९, नवलपरासी ।</b> नवलपरासीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>पुर्बबाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ३७७९ नम्बरको ट्रकले आज मँगलबार बिहान ५:५० बजेको समयमा बाटोमा ठेला लिएर हिडिरहेका एक जनालाई ठक्करदिदाँ उनको घटना स्थलमा नै ज्यान गएको जिप्रका नवलपरासीले जनाएको छ ।&nbsp;</p><p>&nbsp;घटना मध्यबिन्दु नगरपालिका ११ &nbsp;अरुणखोला पुल नजिकै भएको प्रहरीले जनाएको छ । मृत्यु हुने व्यक्ति सोही ठाउँ निवासी अन्दाजि &nbsp;बर्ष ४० का सागर पोख्रेल रहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको &nbsp;छ ।&nbsp;</p>