जिल्लामा एकजना तेस्रो लिङ्गीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनबाट भएका छन् । अन्नपुर्ण गाउँपालिका–४ की दिलु बुदुजाले स्थानीय नेतृत्वमा पुग्ने आफ्नो योजना अनुसार नेकपा एमालेबाट गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने तयारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्लामा एकजना तेस्रो लिङ्गीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनबाट भएका छन् । अन्नपुर्ण गाउँपालिका–४ की दिलु बुदुजाले स्थानीय नेतृत्वमा पुग्ने आफ्नो योजना अनुसार नेकपा एमालेबाट गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने तयारी"/>
2026-09-19 07:46 PM
पर्बत - PBT

तेस्रो लिङ्गी उम्मेदवार बन्नबाट बन्चित

जिल्लामा एकजना तेस्रो लिङ्गीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनबाट भएका छन् । अन्नपुर्ण गाउँपालिका–४ की दिलु बुदुजाले स्थानीय नेतृत्वमा पुग्ने आफ्नो योजना अनुसार नेकपा एमालेबाट गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने तयारी गरेपनि निर्वाचन आयोगले तेस्रो लिङ्गीको अधिकारलाई प्रष्ट उल्लेख नगरेकाले उम्मेदवार बन्नबाट बन्चित भएकी हुन् ।

https://i0.wp.com/myagdikali.com/wp-content/uploads/2017/05/

 

नेकपा र्एमालेबाट अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मतिले उपप्रमुखको उम्मेदवार बनेपनि आयोगले तेस्रो लिङ्गीलाई पुरुष सरह मान्यता दिएपछि अन्तिम समयमा आएर आफ्नो उम्मेदवारी गुमेको थियो । पुरुषले गाउँपालिका र वडाको प्रमुख पदका कब्जा जमाउने र महिलालाई उपप्रमुख दिने गरेपनि तेस्रो लिङ्गीलाई राज्यले दिएको तेस्रो दर्जाको मान्यतालाई समेत ब्यवहारिक रुपमा कार्यान्वयन नगरेको भन्दै तेस्रो लिङ्गी आवद्ध रहेका विभिन्न संघसंस्थाले समेत चर्को विरोध गरेका छन् ।बेनी अनलाइनले खबर लेखेकाे छ ।


नेकपा एमालेले अन्नपुर्ण गाउँपालिकामा पुरुषलाई उम्मेदवार बनाउने निर्णय गरेपछि बुदुजालाई महिलाको कोटाबाट उम्मेदवार बनाउन गाउँपालिकाले जिल्लामा सिफारिस गरेको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बेनीअनलाइनलाई बताए । जिल्लाकै एक मात्र तेस्रो लिङ्गी बुदुजाले आफ्नो समस्याका बारेमा जिल्ला निर्वाचन कार्यालयमा समेत गुनासो गरेको निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए । ‘उहाँ निर्वाचन कार्यालयमा पनि आउनुभएको थियो । तेस्रो लिङ्गीको परिचय खोज्दा हामीले आयोगले पठाएको साम्रागी उपलब्ध गरायौं’ पौडेलले भने । जिल्लामा एक बेनी नगरपालिका र पाँच गाउँपालिकामा कुल ७१ हजार ४६३ जना मतदाता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो