2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका बिभिन्न गाविसमा खुलेयाम मदिरा बिक्रि गरिदैँ, सम्बन्धित निकाय बेखबर

ललित बोहरा/ बैशाख २४, डडेल्धुरा । डडेल्धुराका अधिकांस गाविसमा मदिरा बित्र mवितरण निषेध भए पनि खुलेयाम बिक्रि बितरण गरिने खुलासा भएको छ । गाउमा रहेको प्रत्येक चिया पशल देखि स–साना होटलमा खुलेयाम रुपमा मदिराको कारोवार भईरहेको छ । मदिरा सेवन गर्नेहरुले गाँउमा दिनमै गालि गलौज गरेको जनगुनासो बढीरहेको छ ।

गाँउमा कुनै नयाँ मानिस वा कर्मचारी जादाँ मदिरा सेवन गर्नेहरुबाट पिडित हुने गरेका छन । भागेश्वर गाविसको पर्छेटा वजार देखी गाविस सदरमुकाम सम्मका अधिकांस पशलमा मदिराको खुलेयाम कारोवार भईरहेको स्थानियले वताएका छन् । गाउमा रहेका पशलमा सौफी नामक गुणस्तरहिन देखी वियर, भोड्का सम्मका मदिराको खुलेयाम रुपमा कारोवार भईरहेको । मदिरा सेवन गर्नेलाई सम्बन्धित निकायले कारवाही नगर्दा आफुहरु पिडित भएको स्थानिय वासीन्दाहरुको गुनासो छ ।

भागेश्वर गाविसमा मात्रै नभई अजयमेरु, भद्रपुर, चिपुर गाविसमा समेत खुलेयाम रुपमा मदिराको कारोवार हुने गरेको भएपनि सरोकारवाला निकाय भने वेखवर वनेको छ । ति सवै गाविसमा प्रहरी चौकी भए पनि अवैध रुपमा हुने गरेको मदिराको कारोवारलाई नियन्त्रण गर्न नसकेको समेत स्थानियले वताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई