दिपिका भुसाल 

पर्बत समाज बेल्जीयमको तेस्रो  अधिवेशन  "सम्वृद्द पर्बत  निर्माण हाम्रो अभीयान" भन्ने नारा लाई विश्वब्यापी रुपमा संसारभर छरीएर रहनुभएका पर्वतेली हरु माझ पुर्याउने प्रण गर्दै बेल्जियमको अन्त्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपिका भुसाल 

पर्बत समाज बेल्जीयमको तेस्रो  अधिवेशन  "सम्वृद्द पर्बत  निर्माण हाम्रो अभीयान" भन्ने नारा लाई विश्वब्यापी रुपमा संसारभर छरीएर रहनुभएका पर्वतेली हरु माझ पुर्याउने प्रण गर्दै बेल्जियमको अन्त्व"/>

2026-07-26 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बत समाज बेल्जियमको अध्यक्षमा झलक केसी चयन

दिपिका भुसाल 

पर्बत समाज बेल्जीयमको तेस्रो  अधिवेशन  "सम्वृद्द पर्बत  निर्माण हाम्रो अभीयान" भन्ने नारा लाई विश्वब्यापी रुपमा संसारभर छरीएर रहनुभएका पर्वतेली हरु माझ पुर्याउने प्रण गर्दै बेल्जियमको अन्त्वर्पेन सहरमा सम्पन  भएको छ । 


कुमार जोशी "केदार" को सभापतित्वमा सम्पन्न भएको पर्वत समाजको अधिवेशनमा प्रमुख अतिथीका रुपमा बेल्जियमका लागी नेपाली राजदुत महामहीम श्री लोक बहादुर थापा रहनुभएको थियो ।  विशेष अतिथीका रुपमा सामाजिक अभियन्ता एवं गैह्र आबासीय नेपाली संघ  अन्तर्राष्ट्रिय परिसदका  सचिब श्री  अर्जुन श्रेष्ठ, एनआरएन युरोप संयोजक श्री  कुल  आचार्य ,एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम ,समाज  सेवी शिशिर भट्ट ,सस्थापाक  अध्यक्ष मेख गुरुङ ,स्विजरल्याण्डमा  रहदै  आउनुभएका समाजसेवी  गुणराज  शर्मा  गुरास, नेदरल्याण्डका  मनोहरि  शर्मा, अष्ट्रियाका सागर सुबेदी लगायत बेल्जियममा  रहदै  आउनु भएका  बिबिन्न  सस्थाका  अधय्क्ष एबम  प्रतिनिधि हरुको गरिमामय उपस्थिती रहेको थियो ।

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

 

अमृत पौडेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा  गुणराज शर्मा 'गुराँस', मनोहरी शर्मा, सागर सुबेदी लगायतका समाजसेवी  व्यक्तित्व हरुले शुभकामना मन्तब्य राख्नु भएको  थियो ।  साथै उक्त अधिबेसनबाट  आगामी कर्यकालको लागी झलक  केसी लाइ निर्विरोध रुपमा संस्थाको सर्वसम्मत अध्यक्ष चयन  गरिएको  थियो ।


यसैगरी उपाध्यक्षमा श्री भिम कुँवर, महासचिबमा श्री दीपक पोखरेल, सचिबमा श्रीमती युगमाया पुन, कोषाध्यक्षमा श्रीमती सिता केसी लगायत सदस्यहरु श्री काजी नेपाली,श्री किरणपुन, राकेश कर्माचार्य, अमृत पौडेल, हिक्मत श्रेष्ठ , पुनम घिमीरे, दर्शन गुरुङ, बाबुराम शर्मा र श्रीमती रक्षा श्रेष्ठ चयन हुनुभएको छ ।

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

सहल्लाकार हरुमा श्री केदार जोशी, मेख गुरुङ,  सुबास जोसी, अर्जुन श्रेष्ठ, वालेन्द्र गुरुङ , श्री प्रसाद गुरुङ, कृष्ण तिवारी,  तुलसीनाथ सुबेदी , गोबिन्द सुबेदी , भिम जोशी, खड्क बहादुर के सी, उत्तम गौतम, सुरेन्द्र भुसाल र रूद्र मणि लम्साल रहनु भएको छ ।

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/


कार्यक्रम  समापन पश्चात कार्यक्रममा  उपस्थित  रहेका युरोप भरी वसोवास गर्नुहुने पर्बतेली हरुले  "सम्वृद्द पर्बत निर्माण हाम्रो अभीयान" भन्ने नारा लाई साकार पार्नका लागी सामुहीक एेक्यवद्दताको आवस्यकता रहेको र समाजसेवा लाई ब्यवहारमा उतार्न विश्वब्यापी एकाता आबस्यक रहेको महसुस गरी छिटैनै संसारभर रहेका पर्वतेलीहरुको एकीकरणको लागी पहल गर्ने बिषयमा समेत छलफल गरेको थियो ।  अतिथि सत्कारको लागि ब्यबस्थापन पुर्ब  अध्यक्ष कुमार जोशीले गर्नु भएको जानकारी संस्थाका महासचिब दिपक पोख्रेलले दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ