2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा उद्योग वाणिज्य संघ सदरमुकामको बजार क्षेत्र सरसफाई गर्न अग्रसर

बैशाख २५, डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघ सदरमुकामको बजार क्षेत्र सरसफाई गर्न थालेको छ । सुदुरपश्चिमको ७ पहाडि जिल्लाको प्रबेशद्धार पछिल्लो समय धेरै फोहोर भएको भन्दै सरसफाई थालीएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेम पनेरुले बताएका छन ।

सदरमुकाम क्षेत्रका मुख्य बजार क्षेत्र बागबजार, तुफाँनडाँडा लगायतका क्षेत्रमा सरसफाई गरीरहेको छ । उद्योग वाणिज्य संघ डडेल्धुराले गरेको यो सराहनीय कामले स्थानीयहरुको ब्यबहार परिर्वतनको प्रेरणा बन्ने छ । साथै उद्योग वाणिज्य संघले आफनो घर, पसल र कोठाबाट निस्किने फोहोर ब्यबस्थापन गर्नु समेत आग्रह गरी रहेका छन । सरसफाई कार्यक्रमको नेतृत्व भने उद्योग वाणिज्य संघ डडेल्धुराका पूर्व अध्क्षय प्रकाश साँउदले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई