2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रहरीको सहयोगमा सामुदायिक वनको डढेलो नियन्त्रण

बैशाख २५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी ५ किर्तीपुर बजार संग जोडिएको सिरमखोला महिला सामुदायिक वनमा लागेको डढेलो शसस्त्र प्रहरी वल, नेपाल प्रहरी र वनका उपभोक्ताको प्रयासले नियन्त्रणमा आएको छ ।

आज दिउसो एकासी दन्किएको आगो नियन्त्रणका लागी शसस्त्र प्रहरी वेस क्याप डडेल्धुरा बाट साहायक प्रहरी निरिक्षक मानबहादुर खत्री, पोखरा प्रहरी चौकीबाट सटिएको साहायक प्रहरी निरिक्षक कृष्ण बोहराको नेतृतवमा कारागार डडेल्धुराका नेपाल प्रहरीको टोली र वन उपभोक्ताहरुको सामुहिक प्रयासमा दुई घण्टा पछि डढेलो नियन्त्रणमा आएको थियो । बरुण यन्त्र सहित खटिएको शसस्त्र प्रहरी टोलिको प्रयासमा डढेलो नियन्त्रणमा आएको स्थानिय राम महरले बताएका छन ।

डढेलो नियन्त्रणमा संलग्न शसत्र प्रहरी, नेपाल प्रहरी लगायत वनका उपभोक्तालाई सराहनिय काम गरेको भन्दै वनकी अध्यक्ष नारु देवि ओझाले धन्यवाद ज्ञापन गरेकी छन । डडेल्धुरामा दैवि प्रकोप नियन्त्रणमा आवश्यक सामाग्रीको अभाव रहेकाले आगलागी, डढेलोले विकराल रुप लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई