2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका चार पत्रकार सम्मानित

भागेश्वरी शाह/भदौँ ११, कञ्चनपुर । कञ्चनपुरका चार जना पत्रकार सम्मानित भएका छन् । एकिकृत नेकपा माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले यहाँका चार जना पत्रकारहरुलाई सम्मान गरेको हो ।

कञ्चनपुरका चार पत्रकार सम्मानित

शुक्रबार अखिल क्रान्तिकारी जिल्ला कार्य समिति कञ्चनपुरको ११औँ जिल्ला सम्मेलनको अवसरमा पत्रकार मोहन विष्ट, डिल्लीराज पन्त, गणेश दत्त भट्ट र रनी विवसलाई सम्मानित गरेको हो ।

अखिल क्रान्तिकारीले समग्र शैक्षिक क्षेत्रका विकृती बिरुद्ध उठाएका मुद्दाहरुलाई शसक्त रुपमा संचारमाध्यमबाट उठान गरेको भन्दै चारै जना संचारर्मीहरुलाई सम्मान गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सिके भट्टले जानकारी दिनुभयो ।

अध्यक्ष भट्टले चारै जना पत्रकारहरुले जिल्लाको शैक्षिक मुद्दाहरुले आ–आफ्नो संचारमाध्यममा उठान गरि कञ्चनपुरको शैक्षिक क्षेत्र सुधारमा योगदान पुगेबाफत संचारकर्मीहरुको हौसलाका लागि सम्मान गरिएको बताउनुभयो ।

चारै जना पत्रकारलाई अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, अध्यक्ष सिके भट्ट, लगायतले दोसल्ला ओढाउनुका साथै प्रमाण पत्र प्रदान गरिएको छ । पत्रकार विष्ट, नयाँ जनक्रान्ति दैनिक÷बेलौरी पोष्ट, पन्त ईमेज टेलिभिजन,भट्ट कारोबार दैनिक महाकाली रेडियो र पत्रकार विवस अभियान दैनिकमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ