2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा बस र ट्रक एकआपसमा ठोक्किँदा चारजना घाइते

बैशाख २०, दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालीकाको सकारमा ना ५ ख ८४१ नम्बरको बस र से १ ख १३२६ नम्बरको ट्रक एक आपसमा ठोक्कीदा ४ जना घाइते भएका छन । 

घाइते हुनेहरुमा १ जना ट्रक चालक प्रमानन्द साउँद र तिनजना बसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

खोड्पेबाट दार्चुला आउदै गरेको बस र खलंगा दार्चुलाबाट गोकुलेश्वर जादैगरेको ट्रक बुधबार बेलुकी एक आपसमा ठोक्कीदा बस र ट्रक दुबैका सिसा पुटेका छन । भने घाइते ४ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

बसचालकको गल्तीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सहित चालक नारायण पन्त अहिले अनुसन्धानकोलागी जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई