पर्वत । कुश्मा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मदेवार बनेका रामचन्द्र जोशीको घरमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लामा रहेको एक संचार माध्यमले जोशीको घरमा सकेट बम राखेको खबर छापेको एक दिन पछि जोशीको घरमा शंखास्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मदेवार बनेका रामचन्द्र जोशीको घरमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लामा रहेको एक संचार माध्यमले जोशीको घरमा सकेट बम राखेको खबर छापेको एक दिन पछि जोशीको घरमा शंखास्"/>
2026-09-19 07:46 PM
पर्बत - PBT

मेयरका उम्मेदवार रामचन्द्र जोशीको घरमा शंकास्पद बस्तु फेला

बैशाख २१, पर्वत । कुश्मा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मदेवार बनेका रामचन्द्र जोशीको घरमा शंकास्पद बस्तु फेला परेको छ ।

जिल्लामा रहेको एक संचार माध्यमले जोशीको घरमा सकेट बम राखेको खबर छापेको एक दिन पछि जोशीको घरमा शंखास्पद बस्तु फेला परेको हो । शहिदचोक नजिक रहेको उनको घरभित्र एक कोठामा रातो रंङको एक प्रकारको शंकास्पद बस्तु देखेपछि जोशीको परिवारबाट खबर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख शेखर खनालले शंकास्पद बस्तु भेटिएको तर यहि हो भन्न नसकिने अबस्था रहेकोले त्यसको बारेमा छानविन हुदै गरेको बताए । उनले नेपाली सेनालाई उक्त बस्तुको बारेमा जानकारी गराएको र सेनाले त्यसबस्तुको बारेमा छानविन एवं अनुसन्धान शुरु गरेको उनले जानकारी दिए । 

बस्तु बम हो वा अन्य कुनै चीज हो त्यसको बारेमा एकिन तथ्य भने बाहिर आउन सकेको छैन । नेपाली सेना, प्रहरी घटनास्थलमा अनुसन्धान गरिाखेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो