Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २२, झापा । </b>पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसतासी नगरपालिका – ११ स्थित दूधे चोकमा आज गुडिरहेको बसमा मोटसराइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी २४ वर्षीय लक्ष्मण दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २९ प ३५९ नम्वरको मोटरसाइकल विपरीत दीशाबाट आउँदै गरेको को १ ख ४८४२ नम्वरको बससंग ठोक्किएको थियो ।&nbsp;</p><p>सो घटनामा गम्भीर घाइते भएका दाहालको उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस&nbsp;</p>