मकरराज धामी/बैशाख २२, बझाङ । पछिल्लो समयमा बझाङमा विभिन्न यातायात व्यवसायिहरुले यात्रुहरुलाई आकर्षण गर्न विभिन्न सुविधा सहितका गाडि संचालनमा ल्याएका छन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/बैशाख २२, बझाङ । पछिल्लो समयमा बझाङमा विभिन्न यातायात व्यवसायिहरुले यात्रुहरुलाई आकर्षण गर्न विभिन्न सुविधा सहितका गाडि संचालनमा ल्याएका छन् ।&n"/>

2026-09-19 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा बडीमालीका यातायातको सुविधायुक्त नयाँ बस सेवा सुरु


मकरराज धामी/बैशाख २२, बझाङ । पछिल्लो समयमा बझाङमा विभिन्न यातायात व्यवसायिहरुले यात्रुहरुलाई आकर्षण गर्न विभिन्न सुविधा सहितका गाडि संचालनमा ल्याएका छन् । 

बझाङ देखी  धनगडी सम्मका लागी विभिन्न ५ यातायात व्यवसायि समितिहरुले विहान ६ बजे देखि दिउसो ४ बजे सम्मका लागी सुविधायुक्त बस सेवा दिई रहेका छन् । आज अर्को नयाँ समिति बडी मालीकाले नयाँ सुविधा सम्पन्न बस सेवा सन्चालनमा ल्याएको छ । 

आज एक औपचारीक कार्यक्रमको आयोजना गरी बडी मालीका यातायात ब्यावसायि संघ कैलालीले सेवा सुचारु गरेको हो  । बसमा हिटर,चार्जर फ्रि वाईफाई सहितको सुविधा रहेको छ । यात्रुहरुको पिर मर्कालाई मध्यनजर गर्दै सेवा सुचारु गरेको कार्यक्रमका अध्यक्ष तथा मालीका बस ब्यावसायि संघ धनगडी कैलालीका  महासचिब दिल बहादुर कलौलीले बताउनु भयो । धनगडी बाट बझाङ पुग्न तथा बझाङ बाट धनगडी जानका लागी यात्रुहरुले विच बाटोमा अलपत्र पर्न नपर्ने उहाँले बताउनु भयो । 

बस पार्क बाट ८।१० जना यात्रु भए पनि जाने तर विच बाटोमा यात्रु पुगने भनेर अर्को बसमा बसाल्ने तथा यात्रुलाई नै अलपत्र पार्ने प्रवृतिको अन्त्य गर्न का लागी सेवा सन्चालन गरेको उहाँले बताउनु भयो । 

यस्तै विद्यार्थीलाई छुट गर्ने, गरीब असायय ब्यक्तीलाई विषेश छुट गर्ने समेत आफ्नो संघले नियम बनाएको उहाँले बताउनु भयो । यसको कार्यन्वयन गरीने समेत उहाँको भनाई छ । विच बाटोमा यात्रुहरुलाई बस स्टाफहरुले कुनै न कुनै बहाना बनाएर अफ्टेरो पारेको खण्डमा २४ घण्टा फोन लाईनको सुविधा राखेको बताउदै उहाँले सो  फोनमा सम्पर्क गरेर आफुले परेको पिर तथा असुविधा  बस स्टाफहरुले गरेको दुब्र्यावहार समितीमा गर्नु पर्ने र त्यस्ता स्टाप तथा बस मालीकहरुलाई समीतीले कार्वाही गर्ने समेत बताउनु भयो । 

बडी मालीकाले बझाङ बाट धनगडी कैलाली सम्मका लागी विहान एक बस र बेलुका एक बस सेवा सुचारु गरेको छ ।  अब बझाङ बाट सुदुरपश्चिम यातायात, महाकाली यातायात, पवनदुत यातयात, कर्णाली रिभर यातायात, र उग्रतार यातायात, र बडीमालीका यातायात गरी ६ वटा बस ब्यावसायि समीतीका बसहरु सन्चालनमा आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई