Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख २२ गते, साँझ ६:०२ बजे नवलपुर - NWL, समाज

नवलपरासीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

श्याम थापा/बैशाख २२, नवलपरासी । नवलपरासीमा सर्पको टोकाइबाट एकजनाको ज्यान गएको छ ।

सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा अन्तर्गत रतनगन्ज बस्ने ४५ बर्षीय बलबिर नटलाई शुक्रबार दिउँसो १२ बजे गोवन सर्पले टोक्दा नको मृत्यु भएको हो ।

सर्प देखाई गाउँ घरमा माग्दै हिड्ने र आफ्नो परिवारको छाक टार्ने गर्दथे ।  सधै झैँ उनि आज पनि सर्प लिएर गाउँ-गाउँ देखाउदै हिड्ने र माग्ने क्रममा बलबिरलाई आफैले पालेको सर्पले टोकेको थियो ।

सर्पले टोकेपछी उनलाई उपचार गर्न बिनय त्रिबेणी गाउँपालिकाको त्रिबेणीमा रहेको बज्रदल गणमा उपचार भैरहेको थियो । बलबिर नटको उपचार क्रममा नै त्रिबेणीमा रहेको बज्रदल गणमा मृत्यु भएको उनको परिवारले जनाएका छन ।